Logo

काठमाडौं उपत्यकामा भुकम्पको धक्का महशुस



Spread the love

२१ साउन, काठमाडौं। काठमाडौं उपत्यकामा भुकम्पको धक्का महशुस भएको छ। बुधवार अपराह्न ४ बजेर ३० मिनेट जाँदा काठमाडौं लगायत आसपासको जिल्लामा ३ दशमलव ५ म्याग्निच्युटको धक्का महसूस भएको हो ।

भूकम्पको केन्द्रबिन्दु ललितपुरको बंगलामुखी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्