Logo

कोरोना सङ्क्रमण बढ्दै गए पनि विद्यार्थी भर्ना रोकिने छैन’ – शिक्षा मन्त्रालय



Spread the love

२२ साउन, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि विद्यार्थी भर्ना अभियान नरोकिने भएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गए पनि भदौ १ गतेदेखि हुने भनिएको भर्ना अभियानमा नरोकिने शिक्षा मन्त्रालयले स्पष्ट पारेको हो ।

सङ्क्रमण बढ्दै गए पनि सुरक्षा सावधानी अपनाए जोखिम नहुने भएकाले भर्ना अभियान प्रभावित नहुने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्