Logo

नेकपा अध्यक्ष प्रचण्ड निवासमा छिरो कोरोना



Spread the love

२२ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ६ जना सुरक्षाकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार प्रचण्ड परिवारका सदस्यसहित सबै सुरक्षाकर्मीको स्वाब संकलन गरेर गरिएको परीक्षणमा ६ जना सुरक्षाकर्मीको रिपोर्ट पोजेटिभ आएको हो ।

यद्यपि, परिवारका सदस्यहरुमा कोरोना संक्रमण नदेखिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए

प्रतिक्रिया दिनुहोस्