Logo

प्रहरी प्रधान कार्यालका थप १० जनामा कोरोना संक्रमण



Spread the love

२२ साउन, काठमाडौं। प्रहरी प्रधान कार्यालय नक्सालमा १० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रहरी प्रधान कार्यालयमा मात्र कोरोना संक्रमितको संख्या ८५ पुगेको छ।

उनीहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ।

देशभर कोरोनाबाट संक्रमित हुने प्रहरीको संख्या भने २ सय पुगेको छ।

प्रतिक्रिया दिनुहोस्