Logo

संघीय संसदका प्रवक्तामा कोरोना संक्रमण पुष्टि



Spread the love

२२ साउन, काठमाडौं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको टोली दुई साताअघि सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो ।

प्रवक्ता पाण्डेसहितका सचिवालयका ८ जना कर्मचारीमा पनि कोरोना परीक्षण गरिएको थियो। जसमा प्रवक्ता पाण्डेको मात्र कोरोना पोजेटिभ देखिएको छ।

प्रतिक्रिया दिनुहोस्