Logo

प्रचण्ड परिवारका सबै सदस्यहरूको कोरोना रिर्पोट आयो



Spread the love

२२ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड परिवारका सबै सदस्यहरूको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।

उनका परिवारका सदस्यहरूसहित ५३ जनाको परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ।

अध्यक्ष दाहालका निजी सचिव गंगा दाहालले बाहिरी घेरामा खटिने ६ सुरक्षाकर्मीमा भने कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्