Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२३ साउन, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभ ७ लाख १६ हजार ५ सय १६ जनाको मृत्यु भएको छ भने  १ करोड ९२ लाख ३७ हजार बढी संक्रमित भएका छन् । १ करोड २३ लाख ४५ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ६३ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ हजार २ सय २९ जनाको मृत्यु भएको छ भने २ लाख ७१ हजार नयाँ संक्रमित थपिएका छन् ।अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -११७९
ब्राजिल -१२२६
रसिया -११६
बेलायत -४९
इटली -६
स्पेन -१
भारत -८९९
इरान -१७४
चिली -९७
पाकिस्तान -२१
साउदी अरेबिया -३५
मेक्सिको -८२९
टर्की -१४
बंगलादेश -३९
बेलारुस- ३
यूएई -१
कुबेत -१
क्यानडा -४
युक्रेन -३१
बेल्जियम -७
दक्षिण अफ्रिका -३०६
कोलम्बिया -३१५
फिलिपिन्स -२८
इजिप्ट -२१
इक्वेडर-३०
इन्डोनेसिया -६९
पानामा -२१
रोमानिया -४५
अर्जेन्टिना-१४५
जर्मनी- ७
फ्रान्स-७
इराक -६७
डेमोसियन रिपब्लिक -२४
इजरायल -११
पोर्चुगल -३
नाइजेरिया -३
अर्मेनिया -२
होन्डुरस -२३
बहराइन -२
जापान -४
बोलिभिया -६५
स्विडेन -५
उव्जेकिस्तान -४
मोरक्को -१४
अल्जेरिया -१२
सर्बिया -७
माल्दोभ -५
आयरल्याण्ड -५
केन्या -८
नेपाल -५
किर्गिस्तान -९
अफगानिस्तान -४
अजरबैजान -३
स्विजरल्यााण्ड -१
ग्वाटेमाला -४७
पोल्याण्ड -१८
प्यालेस्टाइन -३
बुल्गेरिया -११
नर्थ मेसोडोनिया -६
सेनेगल -५
ताजिकिस्तान- १
मडागास्कर -७
कोस्टा रिका -९
अस्ट्रेलिया -८
इथियोपिया -९
एल साल्भाडोर -१५
चेक्भिया -२
डेनमार्क -१
बोस्निया -५
जाम्बिया -२३
लक्जमवर्ग -१
अल्वानिया -६
लेबनान -२
क्रोएसिया -१
पाराग्वे -५
हंगेरी -१
मलावी -१
हङकङ- ३
जिम्बाबे -३
मोन्टेग्रो -३
इस्वातिनी -२
नामिबिया -३
स्लोभेनिया -१
सुरिनाम -२
अंगोला- २
टोगो -१
चाड -१
भेनेजुयला -२
लोसेथो -२
पपुवा न्यू गिनी- १
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्