Logo

सिरहामा कोरोना संक्रमणबाट एकजना युवकको मृत्यु



Spread the love

२३ साउन, काठमाडौं। सिरहामा कोरोनाभाइरस संक्रमणबाट एकजना युवकको ज्यान गएकाे छ । बिहीबार राति उपचारको क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा संक्रमित युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय युवक रहेका छन् । उनमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक मृगौला रोगी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्