
२३ साउन, काठमाडाैँ। पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको ज्भयान गएकाे छ। वीरगन्ज निवासी ४५ वर्षीय पुरूषको बिहीबार साँझ मृत्यु भएको अस्पतालले जानकारी दिएकाे छ ।
स्टार अस्पतालमै हुँदा उनलाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालले पाटन रिफर गरेको थियाेे।मृतक पुरूषमा मधुमेह र रक्तचापको समस्या रहेको बताइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्