Logo

कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकामा १५ दिनका लागि सटडाउन



Spread the love

२३ साउन, काठमाडौँ । उपत्यकामा संक्रमण बढ्दै गएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने तिन वटै जिल्ला प्रशासन कार्यालयको निर्णय गरेको छ । कोरोना महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यकामा जोखिम कम गर्नका लागि १५ दिनका लागि सटडाउन हुने भएको हो।

बैठकले आइतबारदेखि लागू हुनेगरी १५ दिनको लागि सुटडाउनको निर्णय गरेको हो ।

सट डाउन अवधिभरमा जिल्ला प्रशासन कार्यालयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुनेछ । साथै, जोरबिजोर प्रणालीलाइ पनि कडाइका साथ लागु गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्