Logo

नेपालमा थप ४६४ जनामा काेराेना संक्रमण, संक्रमित संख्या २२ हजार नाघ्यो



Spread the love

२३ साउन, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४६४ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या २२२१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्