Logo

काठमाडौँ उपत्यकामा थपिए अहिलेसम्मकै सर्बाधिक संक्रमित



Spread the love

२३ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ४६४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ ।

आज उपत्यकामा संक्रमित संख्या एकैदिन १०६ जना थपिएका छन् । उपत्यकामा दैनिक संक्रमित संख्या बढ्दै गएका छन् ।जसमध्ये काठमाडौंमा ९२ , भक्तपुरका ४ र ललितपुरका १० जना छन् ।

प्रतिक्रिया दिनुहोस्