Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२४ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान बिहिबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो शुक्रबार ४६४ संक्रमण भएका मध्य ३० जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ४६४ जना कोरोना संक्रमण देखिएका मध्य पर्साका १३८, काठमाडौँका ९२, मोरङका ६४, बाँकेका २९, सप्तरीका, कैलालीका १९/१९,वर्दियाका १५, कास्की, धनुषा ११/११, ललितपुरका १०, बाराका ९, नुवाकोटका ८, सर्लाहीका ७, रौतहट ५ भक्तपुर, कालिकोट ४/४, नवलपरासी, झापा ३/३, तनहुँका २, गुल्मी, सुर्खेत, सुनसरी, सर्लाही,, अछाम, सिन्धुपाल्चोक, कञ्चनपुर, स्याङजा १/१ जनाका संक्रमण पुष्टि भएको हो।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार २ सय १४ पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट मुत्यु हुनेमा संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ३९२
मोरङ– ४९१
सुनसरी– १८६
उदयपुर– ९८
इलाम– ७९
पाँचथर– ८
तेह्रथुम– ८
धनकुटा– १६
भोजपुर– ८
खोटाङ– १६
ओखलढुङ्गा– २३
सोलुखुम्बु– ८
शंखुवासभा– ६
ताप्लेजुङ– १५
पर्सा– ९६२
बारा– २८२
रौतहट– १५३६
सर्लाही– ८२३
मोहत्तरी– ९०८
धनुषा– ८१३
सिराहा– २६६
सप्तरी– ५९८
चितवान– १२७
धादिङ– १५१
रसुवा– १२
नुवाकोट– ५८
सिन्धुपाल्चोक– ७१
दोलखा– १३
रामेछाप– ४१
काभ्रेपलाञ्चोक– २६
ललितपुर– ८९
भक्तपुर– ११९
काठमाडौँ– ७६६
सिन्धुली– २२
मकवानपुर– ५३
पूर्वी नवलपरासी– ३६१
तनहुँ– १८७
स्याङ्जा– ३०३
पर्वत– १०२
बाग्लुङ– २५९
कास्की– १४८
लमजुङ– ११८
गोरखा– १३५
मनाङ– १
मुस्ताङ– १
म्याग्दी– ५०
पश्चिम नवलपरासी– १३३
रुपन्देही– ३६५
पाल्पा– ५६८
कपिलवस्तु– ८५१
अर्घाखाँची– ३४४
गुल्मी– ३६९
प्यूठान– ३४५
दाङ– ६०२
रोल्पा– ७३
पूर्वी रुकुम– १२
बाँके– ४९९
बर्दिया– २६५
सल्यान– २७३
सुर्खेत– ५९३
दैलेख– ९६८
जाजरकोट– २७
पश्चिम रुकुम– ४०
कालिकोट– ७८
जुम्ला– ५०
डोल्पा– ५
मुगु– १२
हुम्ला– ४
कैलाली– ११७८
कञ्चनपुर– ५७३
डडेल्धुरा– ३०५
डोटी– ७९१
अछाम– ७२९
बाजुरा– ६२२
बझाङ– २८१
बैतडी– २९६
दार्चुला– ४१

प्रतिक्रिया दिनुहोस्