Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
४२९
संक्रमित
६६,६३२
निको भएका
४८,०६१

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उच्च जोखिम क्षेत्र !



२४ साउन, काठमाडाैँ। आज काठमाडाैँ उपत्यकामा थप ६२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ५६ जना र भक्तपुरका ३ जना र ललितपुरका ३ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र काठमाडौँ उपत्यकामा १०६ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्