Logo

उपचारका लागि ७ अस्पताल धाउँदाधाउँदा मृत्यु भएकी २० वर्षिया युवतीमा कोरोना



Spread the love

२५ साउन, वीरगन्ज । शुक्रबार राति ज्यान गुमाएकी वीरगन्जकी २० वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणीअस्पतालले जनाएकाे छ । नारायणी अस्पतालको प्रयोगशालमा शनिबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हाे ।

शुक्रबार राति एक्कासी स्वासप्रस्वासमा समस्या देखिएपछि वीरगन्जका ७ वटा अस्पताल धाउदाधाउदा पनि कुनै अस्पतालले भर्ना गर्न मानेन् । दोस्रोपटकमा नारायणी अस्थाई कोरोना अस्पतालले भर्ना गर्न माने पनि उनको मृत्यु भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्