Logo

काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनप्रतिदिन भयावह बन्दै



Spread the love

२३ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३८० जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ ।

आज उपत्यकामा संक्रमित संख्या एकैदिन ९२ जना थपिएका छन् । उपत्यकामा दैनिक संक्रमित संख्या बढ्दै गएका छन् ।जसमध्ये काठमाडौंमा ९० र ललितपुरका २ जना छन् ।

प्रतिक्रिया दिनुहोस्