Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
४२९
संक्रमित
६६,६३२
निको भएका
४८,०६१

काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनप्रतिदिन भयावह बन्दै



२३ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३८० जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ ।

आज उपत्यकामा संक्रमित संख्या एकैदिन ९२ जना थपिएका छन् । उपत्यकामा दैनिक संक्रमित संख्या बढ्दै गएका छन् ।जसमध्ये काठमाडौंमा ९० र ललितपुरका २ जना छन् ।

प्रतिक्रिया दिनुहोस्