Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२६ साउन, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ७ लाख ३३ हजार ५ सय ९२ जनाको मृत्यु भएको छ भने २ करोड १६ हजार बढी संक्रमित भएका छन् ।१ करोड २८ लाख ९२ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ७६ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ४ हजार ७ सय ४३ जनाको मृत्यु भएको छ भने २ लाख १९ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -५२५
ब्राजिल -५९३
रसिया -७७
बेलायत -८
इटली -२
भारत -१०१३
इरान -१६३
चिली- ६६
पाकिस्तान -१४
साउदी अरेबिया -३७
मेक्सिको -६९५
टर्की -१५
बंगलादेश- ३४
बेलारुस -२
यूएई -१
कुबेत -४
क्यानडा- ५
कतार -२
युक्रेन -१८
बेल्जियम -४
पानामा-३०
दक्षिण अफ्रिका -१९८
पेरु -२२८
कोलम्बिया -३०२
फिलिपिन्स -६१
इजिप्ट- १७
इक्वेडर -६
इन्डोनेसिया -६५
रोमानिया -४१
अर्जेन्टिना -८३
इराक -८२
डेमोसियन रिपब्लिक -२०
इजरायल -७
पोर्चुगल -६
नाइजेरिया- ३
घाना -९
अर्मेनिया -६
होन्डुरस -११
बहराइन -१
जापान -१
बोलिभिया -६३
ओमान -४
उव्जेकिस्तान- ७
मोरक्को -१८
अल्जेरिया -९
सर्बिया -९
माल्दोभ -४
केन्या -२
नेपाल- २
इथियोपिया -१७
किर्गिस्तान -८
अजरबैजान -२
ग्वाटेमाला -१४
पोल्याण्ड -७
प्यालेस्टाइन- १
कोस्टा रिका-७
भेनेजुयला -८
अस्ट्रेलिया -१७
एल साल्भाडोर -१३
चेक्भिया -१
आईभरी कोस्ट -१
दक्षिण कोरिया -१
मडागास्कर -७
बुल्गेरिया -२
नर्थ मेसोडोनिया -४
सुडान -८
सेनेगल -३
डिआरसी- ६
जाम्बिया -३२
हाइटी -५
अल्वानिया -६
ग्रिस -१
जिम्बाबे -२
मलावी -३
हङकङ- ४
नामिबिया- ३
इस्वातिनि- २
पाराग्वे -३
मोन्टेग्रो -२
स्लोभेनिया -१
रुवान्डा -१
यमन -३
अंगोला -५
गाम्बिया -४
सिरिया -२
बहमास -१
भियतनाम- १
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्