Logo

मन्त्रिपरिषदको बैठक बस्दै , थप कडाई गर्ने तयारी



Spread the love
फाइल तस्बिर

२६ साउन, काठमाडौँ । समुदायस्तरमै संक्रमण फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्ने विषयमा आज साँझ हुने मन्त्रिपरिषदको बैठक बस्दै छ ।

मन्त्रिपरिषदको बैठक साँझ पाँच बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

हिजो मात्रै कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले सार्वजनिक यातायात बन्द र हवाई सेवा तत्काल नखोल्न सरकारलाई सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्