Logo

कोरोनालाई जितेर आज १४० जना घर फर्किए, थप ४ जनाकाे मृत्यु पुष्टि



Spread the love

२६ साउन, काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर १४० जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या १६४९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा पछिल्लो २४ घन्टामा थप ३३६ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या २३३१० पुगेको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्