Logo

काठमाडौं उपत्यकामा थपिए ४४ कोरोना संक्रमित



Spread the love

२६ साउन, काठमाडौं।नेपालमा पछिल्लो २४ घन्टामा थप ३३६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ ।

आज उपत्यकामा संक्रमित संख्या एकैदिन ४४ जना थपिएका छन् । जसमा काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा ४–४ जना रहेका छन् । यसअघि बुधबार उपत्यकामा ९२ संक्रमित थपिएकाथिए ।

प्रतिक्रिया दिनुहोस्