Logo

गोंगबुमा सुटकेसभित्र भेटिएको शवको सनाखत



Spread the love

२६ साउन, काठमाडौं । काठमाडौंको गोंगबु गणेशस्थानमा सुटकेसभित्र फेला परेको शवको पहिचान खुलेकाे छ ।

शव दाङका कृष्णबहादुर बोहराको रहेकाे महानगरीय प्रहरीले जानकारी दिए । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेका थियाे ।

प्रतिक्रिया दिनुहोस्