Logo

गोंगबु प्रकरण – यौन शोषण र नांगो तस्बिर फेसबुकमा राख्न थालेपछि हत्या



Spread the love

२७ साउन, काठमाडौँ । प्रहरीले टोखा नगरपालिका १० गोंगबुमा दाङका कृष्णबहादुर बोहराको हत्या आरोपी कल्पना शाहीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। मंगलबार पत्रकार सम्मेलनमार्फत् बोहोराको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको हो।

दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि अण्डकोषमा हानेर हत्या गरेको खुलेको छ।

बोहोराको हत्यामा संलग्न महिलाले अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि हत्या गरेको बताएकी काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्