Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

२९ साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो ८ सय ८५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ९ सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ६७ हजार ६६ जना संक्रमित हुँदा ९ सय ५० जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा २३ लाख ९५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये १६ लाख ९५ हजारभन्दा बढी निको भइसकेका छन् भने ४७ हजार १ सय ३८ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्