Logo

विश्वमा सबैभन्दा धेरै जोखिम रहेका १० देश कुन-कुन हुन् ?



Spread the love

एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ७ लाख ४७ हाजर भन्दा धेरै कोरोना संक्रमण भएका छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ७ लाख ५१ हजार ५ सय ५० जनाको मृत्यु भएको छ भने २ करोड ७ लाख ८६ बढी संक्रमित भएका छन् । १ करोड ३६ लाख ८२ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ९२ जनाको मुत्यु भएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको छ ।कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?

१. अमेरिका – ५,३६०,३०२
२. ब्राजिल – ३,१७०,४७४
३.भारत – २,३९९,९९२
४.रुस – ९०७,७५८
५. दक्षिण अफ्रिका- ५६८,९१९
६.मेक्सिको– ५०५,७५१
७ . पेरु -४९८,३८०
८. कोलोबिया- ४२२,५१९
९. चिली – ३७८,१६८
१०. स्पेन – ३७६,८६४
६२. मा नेपाल – २४,४३२

प्रतिक्रिया दिनुहोस्