Logo

कोशी अस्पतालमा विराटनगरका थप एक युवकको मृत्यु



Spread the love

३० साउन, विराटनगर । कोरोना संक्रमणबाट कोशी अस्पताल विराटनगरका ३० वर्षीय युवकको ज्यान गएको छ । विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

उनको बेलुका आइसोलेसनमा मृत्यु भएको र कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको कोशी अस्पतालले जनाएको छ ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई विहीबार बिहान कोशी अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्