Logo

कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक सय नाघ्यो



Spread the love

३१ साउन, काठमाडौँ । २४ घण्टा यता नेपालमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

कपिलवस्तुका ४० वर्षीय एक पुरुषको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको हो भने  धनुषाका ५० वर्षीय पुरुषको पनि निधन भएको छ।

कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप दुई जनाको ज्यान गुमेको छ। योसँग नेपालका कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्