Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

३२ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान आइतबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो बिहिबार ४६८ संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ४६८ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंमा ८०, मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२, धनुषाका २७, मकवानपुरका २१, सुनसरीका १६, बर्दियाका १४, बाँके, दाङ र कास्कीका ११/११, काभ्रे, दोलखा, चितवन र ललिपतुर, भक्तपुर, महोत्तरीका ९/९ जना, खोटाङ ६, सप्तरी, सिराहा र सुर्खेतका ५/५ जना, रौतहट ४, रामेछाप र दैलेखका ३/३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँका २/२ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०३ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ४२८
मोरङ– ८६९
सुनसरी– ३१०
उदयपुर– ११८
इलाम– ८५
पाँचथर– ९
तेह्रथुम– ९
धनकुटा– १७
भोजपुर– ८
खोटाङ– २६
ओखलढुङ्गा– २६
सोलुखुम्बु– ८
शंखुवासभा– ६
ताप्लेजुङ– १६
पर्सा– १२८३
बारा– ३९१
रौतहट– १६६१
सर्लाही– १०२६
मोहत्तरी–१०६२
धनुषा– १०२६
सिराहा– ३०६
सप्तरी– ६३८
चितवान– १८९
धादिङ– १६७
रसुवा– १३
नुवाकोट– ७२
सिन्धुपाल्चोक– ७६
दोलखा– २९
रामेछाप– ५६
काभ्रेपलाञ्चोक– ५८
ललितपुर– १५५
भक्तपुर– १६४
काठमाडौँ– १४४३
सिन्धुली– ४४
मकवानपुर–१६६
पूर्वी नवलपरासी– ३७५
तनहुँ– २१८
स्याङ्जा– ३२०
पर्वत– १०५
बाग्लुङ– २७८
कास्की– १८४
लमजुङ– ११९
गोरखा– १४२
मनाङ– १
मुस्ताङ– १
म्याग्दी– ५१
पश्चिम नवलपरासी– १३३
रुपन्देही– ४३५
पाल्पा– ५७२
कपिलवस्तु– ९७६
अर्घाखाँची– ३४९
गुल्मी– ३७०
प्यूठान– ३८१
दाङ– ६३५
रोल्पा– ७४
पूर्वी रुकुम– १२
बाँके– ६७६
बर्दिया– ३१३
सल्यान– २८४
सुर्खेत– ६५९
दैलेख– ९९८
जाजरकोट– ३०
पश्चिम रुकुम– ४५
कालिकोट– ८१
जुम्ला– ५४
डोल्पा– ५
मुगु– १२
हुम्ला– ५
कैलाली– ११९८
कञ्चनपुर– ५८२
डडेल्धुरा– ३०९
डोटी– ८०२
अछाम– ७३७
बाजुरा– ६२३
बझाङ– २८७
बैतडी– ३०१
दार्चुला– ४७

प्रतिक्रिया दिनुहोस्