Logo

विश्वमा सबैभन्दा धेरै जोखिम रहेका २० देश कुन-कुन हुन् ?



Spread the love

१ भदाै, एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ७ लाख ७० हाजर भन्दा धेरै कोरोना संक्रमण भएका छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ७ लाख ६९ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ भने २ करोड १६ लाख १९ बढी संक्रमित भएका छन् । १ करोड ४३ लाख ३४ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १०३ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ हजार १ सय ४० जनाको मृत्यु भएको छ भने ३ लाख ४७ हजार नयाँ संक्रमित थपिएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको छ । कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?

१. अमेरिका – ५,५२९,७८९
२. ब्राजिल – ३,३१७,८३२
३. भारत – २,५९०,५०१
४. रुस – ९१७,८८४
५. दक्षिण अफ्रिका- ५८३,६५३
६. पेरु -५२५,८०३
७. मेक्सिको– ५१७,७१४
८. कोलोबिया-४५६,६८९
९. चिली – ३८३,९०२
१०.स्पेन – ३५८,८४३
११. इरान – ३४१,०७०
१२. यू.के – ३१७,३७९
१३. साउदी अरबिया – २९७,३१५
१४. अर्जेन्टिना -२८९,१००
१५. पाकिस्तान – २८८,७१७
१६.बंगलादेश – २७४,५२५
१७. इटाली- २५३,४३८
१८. टर्की – २४८,११७
१९. जर्मनी- २२४,४७८
२०. फ्रान्स – २१५,५२१
६७. मा नेपाल – २६,०१९

प्रतिक्रिया दिनुहोस्