Logo

एकै जिल्ला ६५ जनामा कोरोना संक्रमण थपिए



Spread the love

३२ साउन वीरगञ्ज । आइतबार दिउसो बारामा थप ६५ जनामा कोरोना संक्रमण भएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए ।

जिल्लाका चार स्थानीय तहहरुमा गरी थप ६५ जनामा कोरोना संक्रमण भएका मध्य जितपुर सिमरा उप–महानगरपालिकामा ३६ जना, महागढी माइ नगरपालिकामा १७ जना,करैयामाइ गाउँपालिकामा १० र कलैया उपमहानगरपालिकामा २ जना कोरोना संक्रमण थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्