Logo

आज नेपालमा कोरोना संक्रमण हुनेको संख्या यो हप्ताकै सबैभन्दा धेरै



Spread the love

३२ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार ६ सय ६० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्