Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

१ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान सोमबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो आइतबार ६४१ संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ६४१ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौैं १२६, मोरङमा १००, बाराका ७८, पर्साका ७४, रुपन्देहीका ४८,ललितपुरमा ३८, धनुषाका ३७, चितवनका २७, रौतहटका १४, सप्तरी र कास्कीका ११/११ जना, बाँकेका १०, भक्तपुर नवलपरासी र महोत्तरीका ८/८ जना, कञ्चनपुर र तनहुँका ५/५ जना, दाङका ४, कैलाली बर्दिया र सिराहाका ३/३ जना, सुनसरी, कपिलवस्तु, सर्लाही, नवलपुर र रोल्पाका २/२ तथा नुवाकोट, सिन्धुली, जुम्ला, रुकुम पश्चिम, इलाम, मकवानपुर, बाग्लुङ, पर्वत, झापा, लमजुङ र ताप्लेजुङका १/१ जना संक्रमित भएका छन् ।

यससँगै कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । उनीहरुमध्ये १०६ जनाको मृत्यु भएको छ भने १७ हजार ३ सय ३५ जना निको भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ४२९
मोरङ– ९६९
सुनसरी– ३१२
उदयपुर– ११८
इलाम– ८६
पाँचथर– ९
तेह्रथुम– ९
धनकुटा– १७
भोजपुर– ८
खोटाङ– २६
ओखलढुङ्गा– २६
सोलुखुम्बु– ८
शंखुवासभा– ६
ताप्लेजुङ– १७
पर्सा– १३६७
बारा– ४६९
रौतहट– १६७५
सर्लाही– १०२८
मोहत्तरी–१०७०
धनुषा– १०६३
सिराहा– ३०९
सप्तरी– ६४९
चितवान– २१६
धादिङ– १६७
रसुवा– १३
नुवाकोट– ७३
सिन्धुपाल्चोक– ७६
दोलखा– २९
रामेछाप– ५६
काभ्रेपलाञ्चोक– ५८
ललितपुर– २९३
भक्तपुर– १७२
काठमाडौँ– १५६९
सिन्धुली– ४५
मकवानपुर–१६७
पूर्वी नवलपरासी– ३७७
तनहुँ– २२३
स्याङ्जा– ३२०
पर्वत– १०६
बाग्लुङ– २७९
कास्की– १९५
लमजुङ– १२०
गोरखा– १४२
मनाङ– १
मुस्ताङ– १
म्याग्दी– ५१
पश्चिम नवलपरासी– १४१
रुपन्देही– ४७३
पाल्पा– ५७२
कपिलवस्तु– ९७८
अर्घाखाँची– ३४९
गुल्मी– ३७०
प्यूठान– ३८१
दाङ– ६३९
रोल्पा– ७२
पूर्वी रुकुम– १२
बाँके– ६८६
बर्दिया– ३१६
सल्यान– २८४
सुर्खेत– ६५९
दैलेख– ९९८
जाजरकोट– ३०
पश्चिम रुकुम– ४६
कालिकोट– ८१
जुम्ला– ५५
डोल्पा– ५
मुगु– १२
हुम्ला– ५
कैलाली– १२०१
कञ्चनपुर– ५८७
डडेल्धुरा– ३०९
डोटी– ८०२
अछाम– ७३७
बाजुरा– ६२३
बझाङ– २८७
बैतडी– ३०१
दार्चुला– ४७

प्रतिक्रिया दिनुहोस्