Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

१ भदौ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ७ लाख ७२ हजार ७ सय ५१ जनाको मृत्यु भएको छ भने २ करोड १८ लाख १७ बढी संक्रमित भएका छन् । १ करोड ४५ लाख ५३ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १०६ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ४ हजार ५ सय २५ जनाको मृत्यु भएको छ भने २ लाख १२ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -५२२
ब्राजिल -५८२
रसिया -६८
इटली -४
भारत -९६१
इरान -१४७
बेलायत -५
चिली -५७
पाकिस्तान- ६
साउदी अरेबिया -३९
मेक्सिको -६३५
पेरु -२०६
टर्की -१९
फ्रान्स -१
बंगलादेश -३२
क्यानडा- २
कतार- १
बेल्जियम -११
कुबेत- ३
अर्जेन्टिना -६६
दक्षिण अफ्रिका- १६२
कोलम्बिया -२८७
फिलिपिन्स -६५
इजिप्ट -१९
इक्वेडर -५
इन्डोनेसिया -७९
रोमानिया -३७
बेलारुस -३
युएई -३
इराक -७५
डेमोसियन रिपब्लिक -१५
युक्रेन -२६
ओमान -१०
पानामा -२१
नेदरल्याण्ड- ३
इजरायल- ११
जापान -३
अर्मेनिया -१
किर्गिस्तान -२
अफगानिस्तान -५
अल्जेरिया -१०

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्