Logo

एसईईको परीक्षाफल प्रकाशित, कसरी हेर्ने ?



Spread the love

१ भदाै, काठमाडाैँ – राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल प्रकाशित गरेको छ । सोमबार बोर्डको बैठक बसेपछि २०७६ सालको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

कोरोना भाइरसका कारण स्थगित भएको परीक्षा यसपाली आन्तरीक मुल्यांकनका आधारमा लिएको थियो ।

शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँग सहमति लिएर परीक्षफल प्रकाशित गरिएको हो ।

तलको तस्बीरमा दिइएको निर्देशन अनुसार परीक्षाफल थाहा पाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्