Logo

कोरोना सक्रमणबाट ६२ वर्षीय पुरुषको मृत्यु



Spread the love

२ भदौ, बाँके। बाँकेको नेपालगन्ज उपमहानगरपालिका ५ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

सोमबार राति ११ः३० बजे नेपालगञ्ज–५ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार, साउन ३० गतेदेखि उनमा कोरोनाको लक्षण देखिएको थियो। ३२ गते नेपालगञ्ज मेडिकल कलेज भर्ना भएका थिए। त्यही दिन अस्पतालले स्वाव लिएर परीक्षण गर्न पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्