Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज मंगलबार बिहान सोमबार राति १७ जना र मंगलबार बिहान ८ जना गरी गण्डकी प्रदेशका ६ जिल्लामा २५ जना संक्रमित थपिएका हुन् । हिजो सोमबार ५८१ संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ६४१ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका १३९, पर्साका ७७ जना, बाराका ५९, मोरङका ४०, रुपन्देहीका ३२, सुनसरीका ३१, प्युठानका २८, बाँकेका २४, सर्लाहीका १७, कैलालीका १६, कास्की,ललितपुरका १५/१५, भक्तपुरका १४,कञ्चनपुरका १२ र रौतहटका ११, झापाका ८ जना, सिन्धुपाल्चोकका ५, काभ्रे, स्याङ्जा, मकवानपुर र धादिङका ४/४ जना, धनुषा र जुम्लाका ३/३ जना, महोत्तरी, नवलपुर, कपिलवस्तु, तनहुँ र दाङका २/२ सल्यान, सप्तरी, डडेलधुरा, दैलेख, सुर्खेत, अर्घाखाँची, चितवन र नुवाकोटका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनीहरुमध्ये १०७ जनाको मृत्यु भएको छ भने १७ हजार ४९५ जना निको भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ४३८
मोरङ– १००९
सुनसरी– ३४३
उदयपुर– ११८
इलाम– ८६
पाँचथर– ९
तेह्रथुम– ९
धनकुटा– १७
भोजपुर– ८
खोटाङ– २६
ओखलढुङ्गा– २६
सोलुखुम्बु– ८
शंखुवासभा– ६
ताप्लेजुङ– १७
पर्सा– १४४४
बारा– ५१८
रौतहट– १६८६
सर्लाही– १०४५
मोहत्तरी–१०७२
धनुषा– १०६६
सिराहा– ३०९
सप्तरी– ६५०
चितवान– २१७
धादिङ– १७१
रसुवा– १३
नुवाकोट– ७४
सिन्धुपाल्चोक– ८१
दोलखा– २९
रामेछाप– ५६
काभ्रेपलाञ्चोक– ६२
ललितपुर– ३०८
भक्तपुर– १८६
काठमाडौँ– १७०८
सिन्धुली– ४५
मकवानपुर–१७१
पूर्वी नवलपरासी– ३७९
तनहुँ– २२५
स्याङ्जा– ३२४
पर्वत– १०६
बाग्लुङ– २७९
कास्की– २१०
लमजुङ– १२०
गोरखा– १४२
मनाङ– १
मुस्ताङ– १
म्याग्दी– ५१
पश्चिम नवलपरासी– १४१
रुपन्देही– ५०५
पाल्पा– ५७२
कपिलवस्तु– ९८०
अर्घाखाँची– ३५०
गुल्मी– ३७०
प्यूठान– ४०९
दाङ– ६४१
रोल्पा– ७२
पूर्वी रुकुम– १२
बाँके–७१०
बर्दिया– ३१६
सल्यान– २८५
सुर्खेत– ६६०
दैलेख– ९९९
जाजरकोट– ३०
पश्चिम रुकुम– ४६
कालिकोट– ८१
जुम्ला– ५८
डोल्पा– ५
मुगु– १२
हुम्ला– ५
कैलाली– १२१७
कञ्चनपुर– ५९९
डडेल्धुरा– ३१०
डोटी– ८०२
अछाम– ७३७
बाजुरा– ६२३
बझाङ– २८७
बैतडी– ३०१
दार्चुला– ४७

प्रतिक्रिया दिनुहोस्