Logo

पोखरामा मृत्युपछि एक महिलामा कोरोना संक्रमण



Spread the love

१ भदौ, पोखरा । पोखरामा मृत्युपछि एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

उपचारका लागि साउन ३१ गते पोखरा आएकी तनहुँको व्यास १ अम्रेनीका ५० वर्षीय महिला ज्यान गएको हो।

अस्पतालमा भर्ना भएपछि आइतबार ती महिलाको स्वाब परिक्षण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्