Logo

मृत्यु भएकी १०९ वर्षीया वृद्धामा कोरोना संक्रमण पुष्टि



Spread the love

२ भदाै, चितवन – चितवनमा मृत्यु भएकी एक वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–३ की वृद्धाको आज बिहान मृत्यु भएकी १०९ वर्षीया वृद्धामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

भरतपुरस्थित कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो।

उनीसँगै चितवनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्