Logo

अस्ट्रेलियामा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

३ भदाै, एजेन्सी – अस्ट्रेलियामा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । गएको २४ घण्टामा अस्ट्रेलियामा कोरोनाबाट १७ जनाको मृत्यु भएको छ ।

तर, १८ तारिखमा त्यहाँ कोरोनाबाट २५ जनाको मृत्यु भएको थियो।

गएको २४ घण्टामा अस्ट्रेलियामा २ सय १४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै अस्ट्रेलियामा जम्मा कोरोना संक्रमितको संख्या २३ हजार ७ सय ७३ पुगेको छ ।

त्यसैगरी १४ हजार ५ सय ३९ जना कोरोना संक्रमित उपचारपछि निको हुँदा ८ हजार ५ सय ९९ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्