Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

३ भदौ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ७ लाख ८३ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ भने २ करोड २२ लाख ९३ बढी संक्रमित भएका छन् । १ करोड ५० लाख ३ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ११६ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ हजार १ सय ६२ जनाको मृत्यु भएको छ भने २ लाख ४९ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१२६१
ब्राजिल -१३६५
रसिया -१३२
इटली -५
भारत -१०८९
इरान -१६८
बेलायत -१२
अर्जेन्टिना -२३४
पाकिस्तान -१५
साउदी अरेबिया -३४
मेक्सिको -२६६
टर्की -२०
जर्मनी -९
फ्रान्स -१७
बंगलादेश -४६
क्यानडा -१३
युक्रेन -२७
स्विडेन -६
ओमान -९
बेल्जियम -५
कुबेत -३
दक्षिण अफ्रिका -२८२
पेरु -१७७
कोलम्बिया -२४७
चिलि -३३
स्पेन -२४
फिलिपिन्स -६
इजिप्ट -११
इक्वेडर -२३
कजाकस्तान -२१
इन्डोनेसिया -७०
रोमानिया -४५
बेलारुस -४
युएई -२
इराक -८२
डेमोसियन रिपब्लिक -८
नेदरल्याण्ड -३
इजरायल -१६
पोर्चुगल -५
अर्मेनिया -८
किर्गिस्तान- २
अल्जेरिया -१२
स्विजरल्याण्ड -१
होन्डुरस -८
नाइजेरिया -४
बहराइन -२
घाना -९
बोलिभिया -६५
उव्जेकिस्तान -६
मोरक्को- ३३
सर्बिया-७
केन्या -५
नेपाल -७
इथियोपिया -२८
अजरबैजान -१
ग्वाटेमाला -३०
पोल्याण्ड -११
जापान -१६
कोस्टा रिका -१०
अस्ट्रेलिया -१७
अस्ट्रिया -७
आयरल्याण्ड -१
चेक्भिया -२
क्यामरुन -३
मडागास्कर -२
बुल्गेरिया -७
सुडान -२
नर्वे -१
लेबनान -२
गुनिया -१
ताजिकिस्तान -१
बोस्निया -९
दक्षिण कोरिया -१
नर्थ मेसोडोनिया -२
अल्वानिया -२
ग्रिस -२
मलावी -१
हंगेरी -१
जिम्बाबे -६
माल्दिभ्स -६
हङकङ -१
नामिबिया -१
इस्वातिनि -३
निकारगुवा -५
सुरीनाम -६
रुवान्डा -२
ट्युनिसिया -१
अंगोला -२
यमन -२
सिरिया -५
बहमास -१
लाटभिया -१
भियतनाम -२
गुयना -२
बेलिज -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्