Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

३ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज मंगलबार बिहानसम्म कुनै पनि कोरोना संक्रमित थपिएका छैन । हिजो सोमबार १ हजार १६ संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता १ हजार १६ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका १३८, पर्सामा १२८ जना, मोरङमा १०८, सर्लाहीमा १०७, धनुषामा ६४,ललितपुरका ५०चितवनमा ४९, डोटीमा ४६, बारामा ४२, रौतहटमा ३७, मकवानपुरमा ३०, महोत्तरीमा २४, झापा र काभ्रेमा २१/२१ जना, कपिवलस्तुमा १९, भक्तपुरका १७सिराहा र कास्कीमा १६/१६ जना र रुपन्देहीमा १४, बर्दियाका ९ जना, सुनसरीका ८, बाँकेका ६, दैलेखका ५, नवलपुरका ४, संखुवासभा, सप्तरी, सिन्धुपाल्चोक र बाग्लुङका ३/३ जना, उदयपुर, धादिङ, दोलखा, गोरखा, तनहुँ र दार्चुलाका २/२ जना तथा खोटाङ, ओखलढुंगा, पाँचथर, सिन्धुली, लमजुङ, स्याङ्जा, दाङ, नवलपरासी, रोल्पा, रुकुम पश्चिम, सुर्खेत, कैलाली र कञ्चनपुरका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । उनीहरुमध्ये ११४ जनाको मृत्यु भएको छ भने १७ हजार ५८० जना निको भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ४५९
मोरङ– १०१७
सुनसरी– ३५१
उदयपुर– १२०
इलाम– ८६
पाँचथर– १०
तेह्रथुम– ९
धनकुटा– १७
भोजपुर– ८
खोटाङ– २७
ओखलढुङ्गा– २९
सोलुखुम्बु– ८
शंखुवासभा– ९
ताप्लेजुङ– १७
पर्सा– १,५६२
बारा– ५६०
रौतहट– १,७२३
सर्लाही– १,१५२
मोहत्तरी–१,०९६
धनुषा– १,१३०
सिराहा– ३२५
सप्तरी– ६५३
चितवान– २६६
धादिङ– १७३
रसुवा– १३
नुवाकोट– ७४
सिन्धुपाल्चोक– ८४
दोलखा– ३१
रामेछाप– ५६
काभ्रेपलाञ्चोक– ८३
ललितपुर– ३५८
भक्तपुर– २०३
काठमाडौँ– १,८४६
सिन्धुली– ४७
मकवानपुर–२०१
पूर्वी नवलपरासी– १४२
तनहुँ– २२७
स्याङ्जा– ३२५
पर्वत– १०६
बाग्लुङ– २७९
कास्की– २२६
लमजुङ– १२२
गोरखा– १४४
मनाङ– १
मुस्ताङ– १
म्याग्दी– ५१
पश्चिम नवलपरासी– ३८३
रुपन्देही– ५१९
पाल्पा– ५७२
कपिलवस्तु– ९९९
अर्घाखाँची– ३५०
गुल्मी– ३७०
प्यूठान– ४०९
दाङ– ६४३
रोल्पा– ७३
पूर्वी रुकुम– १२
बाँके–७१९
बर्दिया– ३१२
सल्यान– २८५
सुर्खेत– ६६१
दैलेख– १०४
जाजरकोट– ३०
पश्चिम रुकुम– ४७
कालिकोट– ८१
जुम्ला– ५८
डोल्पा– ५
मुगु– १२
हुम्ला– ५
कैलाली– १२१८
कञ्चनपुर– ६००
डडेल्धुरा– ३१०
डोटी– ८४८
अछाम– ७३७
बाजुरा– ६२३
बझाङ– २८७
बैतडी– ३०१
दार्चुला– ४९

प्रतिक्रिया दिनुहोस्