Logo

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु



Spread the love

३ भदौ, काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक कोेरोना संक्रमित महिलाको ज्यान गएको छ । भक्तपुर सुर्यविनायक निवासी ६१ वर्षीया महिलाको आज विहान पाटन अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै, धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि मोरङको बूढीगंगा दुई की ६७ वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै, बर्दियाको मधुवन नगरपालिका वडा नम्बर नौ का ७८ वर्षीय एक पुरुषको अन्येष्टिपछि कोरोना संक्रमण पुष्टि भएको छ । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएका हो।

प्रतिक्रिया दिनुहोस्