Logo

अछाम बाढी अपडेट: ६ जनाकाे शव भेटियाे, १९ जना अझै बेपत्ता



Spread the love

३ भदाै, काठमाडौं । अविरल वर्षासँगै अछाममा आएको बाढीले दर्जनौं घर बगाएको छ । रामारोशन गाउपालिका वडा नम्बर ६ काे कैलाश खोलामा आएको बढीले सैनी बजारका दर्जनौं घर बगाएको हो ।

हालसम्म ६ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । बाढीले बगाएर अझै १९ जना बेपत्ता रहेका छन् ।

बुढीगंगा नदिमा आएको बाढीले साफेबगर नगरपालिका चारमा संयौ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्