Logo

चौतर्फी बिरोधपछि संसद सचिवालयले फिर्ता गर्यो ‘लोगो’



Spread the love

३ भदौ, काठमाडौं । संसद सचिवालयले नेपालको अध्यावधिक नक्साअंकित ‘लोगो’ फिर्ता गरेको छ । साउन अन्तिम साता प्रचलनमा ल्याइएको लोगोमा देशको नक्सा र झण्डाको अपमान गरेको लोगो लगाउन नसक्ने भन्दै विरोध जनाएपछि सचिवालयले लोगो फिर्ता गरेको हो ।

लोगो बनाउने कलाकार टेकबिर मुखियाले पनि नमूना लोगोलाई नै औपचारिक दिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

१८ लाख ४६ हजार १८ रुपैयाँमा संसद सचिवालयले ३ सय ५० वटा लोगो बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्