Logo

मकवानपुरमा पहिलो पटक कोरोना सङ्क्रमणबाट एक वृद्धको मृत्यु



Spread the love

३ भदौ, हेटौँडा । पहिलो पटक मकवानपुरमा कोरोना सङ्क्रमणबाट वृद्धको ज्यान गएको छ ।

गए राति मृत्यु भएका हेटौँडा उपमहानगरपालिका १ का एक वृद्धमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मिर्गौला, उच्च रक्तचापलगायतका दीर्घ रोग भएका वृद्धको थप उपचारका लागि काठमाडौँ लैजानु पूर्व परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्