Logo

नेपालमा थपिए ६८१ कोरोना संक्रमित, थप ६ जनाको मृत्यु



Spread the love

३ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ६८१ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या २८९३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्