Logo

काठमाडौं उपत्यकाका थप १५९ जनामा कोरोना संक्रमण



Spread the love

३ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ६८१ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । आज १५९ जनामा संक्रमण देखिएको छ। उपत्यकामा संक्रमितमध्ये काठमाडाैंका १३४, भक्तपुरका ८ र ललितपुरका १७ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्