Logo

आज ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

३ भदौ, काठमाडौं । आज थप १ हजार १६ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुनो संख्या ४३५ ले बढेको छ ।

२४ घण्टा याता ६८१ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौँका १३४, चितवनका २४, धादिङका १, भक्तपुरका ८ र ललितपुरका १७ जना, कास्कीका ५, गोरखाका ३, तनहुँका ४, नवलपरासीका १२, लमजुङका १०, कपिलवस्तुका ६, दाङका ३, नवलपरासीका १, पाल्पाका १, प्यूठानका २, बर्दियाका २, बाँकेका १८, रुपन्देहीका ५२, जुम्लाका ९, रोल्पाका १, सल्यानका १७ सुर्खेतका  १३, अछामका ३, दैलेखका ४, कैलालीका ३ र डोटीका ४, ओखलढुंगाका १, झापाका १६, पाँचथरका १, मोरङका ६९, पर्साका १०८, सुनसरीका ३६, बाराका १५, महोत्तरीका १२, रौतहटका ४, सप्तरीका १३, सर्लाहीका १९, सिराहका १९, जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ७०० पुगेको छ। अहिलेसम्म २० जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्