Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

४ भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो १ हजार ९८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ९ सय ८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ६९ हजार १ सय ९६ जना संक्रमित हुँदा सय ८० जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा २८ लाख ३५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये २० लाख ९६ हजारभन्दा बढी निको भइसकेका छन् भने ५३ हजार ९ सय ९४ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्