Logo

कोरोना संक्रमणबाट ६५ वर्षीय पुरुषको मृत्यु



Spread the love

४ भदौ, भरतपुर । चितवनमा बिहीबार एकजना कोरोना संक्रमितको ज्यान गएको छ। भरतपुर अस्पतालमा उपचाररत रत्ननगर–१३ का ६५ वर्षीय पुरुषको आज मृत्यु भएको हो।

उनको क्षराेग, सेप्सिस, एकेआई तथा कोभिड १९ संक्रमणको कारण मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ।

विगत ६ दिनदेखि उनको कोरोना आइसियूमा उपचार भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्