Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

५ भदौ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ७ लाख ९६ हजार ९ सय ९० जनाको मृत्यु भएको छ भने २ करोड २८ लाख ५५ बढी संक्रमित भएका छन् । १ करोड ५५ लाख ११ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १२० जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ हजार १ सय ७५ जनाको मृत्यु भएको छ भने २ लाख ६६ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१०९०
ब्राजिल -१२३४
रसिया -११०
इटली -६
भारत -९८१
इरान -१३९
बेलायत -६
अर्जेन्टिना -१८७
पाकिस्तान- ८
पेरु -२००
साउदी अरेबिया- ४८
मेक्सिको -७०७
टर्की -१९
जर्मनी -१०
फ्रान्स -१२
बंगलादेश -४१
युक्रेन -४०
स्विडेन -५
बेल्जियम -१०
कुबेत -२
दक्षिण अफ्रिका -१९५
कोलम्बिया -२०४
चिलि -९३
स्पेन -१६
फिलिपिन्स -८८
इजिप्ट -१५
इक्वेडर -५४
इन्डोनेसिया -७२
क्यानडा- ५
रोमानिया -४८
बोलिभिया -६१
बेलारुस -५
युएई -२
इराक -८७
पानामा -१७
ओमान -६
डेमोसियन रिपब्लिक -४
नेदरल्याण्ड -१०
इजरायल -१४
पोर्चुगल -२
अर्मेनिया -३
अल्जेरिया -९
स्विजरल्याण्ड -२
अफगानिस्तान- १०
होन्डुरस -१५
नाइजेरिया -७
बहराइन -१
घाना -५
उव्जेकिस्तान- ४
मोरक्को -३२
सर्बिया -५
केन्या -१०
नेपाल -६
आयरल्याण्ड -१
इथियोपिया -२०
माल्दोभा -७
ग्वाटेमाला -३९
पोल्याण्ड -१२
जापान -१६
कोस्टा रिका -१२
अस्ट्रेलिया -१३
एल साल्भाडोर -७
चेक्भिया -२
क्यामरुन -२
प्यालेस्टाइन -१
आइभरी कोस्ट- १
बोस्निया -८
दक्षिण कोरिया -१
बुल्गेरिया -५
मडागास्कर -३
सुडान -४
सेनेगल -३
लेबनान -४
जाम्बिया -५
नर्वे -२
डिआरसी -१
लिबिया -४
ताजिकिस्तान -१
नर्थ मेसोडोनिया -३
अल्वानिया -४
मलावी -१
जिम्बाबे -१
हङकङ -१
नामिबिया -२
इस्वातिनि -२
मोन्टेग्रो -१
काबो भेर्डे -१
सुरिनाम -१
मोजाम्बिक्यू -१
ट्युनिसिया -३
रुवान्डा -१
लिथुवानिया- १
अंगोला -१
गाम्बिया -४
यमन -२
युगान्डा -३
सिरिया -५
बहमास -१
उर्बा -१
उरुग्वे -१
गुयना -२
बेलिज -१
पुपुवा न्यु गिनि -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्